च्याम्पियन्स लिग उपाधि भिडन्त रियल म्याड्रिडविरुद्ध लिभरपुल

म्याड्रिड । च्याम्पियन्स लिगको आगामी २८ मेमा फ्रान्सको राजधानी पेरिसमा हुने फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र इग्लिस क्लब लिभरपुलबीच भिड्न्त हुनेछ । रियालले बिहीबार बिहान इग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । हिजो लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । रियलले म्यानचेस्टर सिटीविरुद्ध बिहीबार … Continue reading च्याम्पियन्स लिग उपाधि भिडन्त रियल म्याड्रिडविरुद्ध लिभरपुल